बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संसद् बैठक

मन्त्री गुप्ताद्वारा सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा प्रस्तुत

आइतबार, १५ असार २०८२, १४ : ३४
आइतबार, १५ असार २०८२

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रतिनिधि सभा बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । 

आइतबारको बैठकमा मन्त्री गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफलका लागि संसद्‌मा प्रस्तुत गरेका हुन् । प्रस्ताव स्वीकृत भएसँगै बैठकमा विधेयकमाथि छलफल समेत सरु भएकाे छ । छलफल सकेर विधेयक पारित गर्ने तयारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप