यस्तो छ संसदीय सुनुवाइ समितिमा प्रस्तावित न्यायाधीश थापाले पेस गरेको अवधारणापत्र र कार्ययोजना (पूर्णपाठ)
सोमबार, १६ असार २०८२, १६ : ००
सारांश
- सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित शान्तिसिंह थापाले संसदीय सुनुवाइ समितिमा अवधारणापत्र पेश गरिन्।
- उनले गुणस्तरीय न्याय प्रदान गर्न र आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
- थापाले कसैको भनसुन, धम्की वा आग्रहबाट मुक्त रही न्याय सम्पादन गर्ने बताइन्।
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतको प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाले आफ्नो अवधारणापत्र र कार्ययोजना पेस गरेकी छन् ।
सोमबार सिंहदरबारमा बसेको बैठकमा उनले आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गरेकी हुन् ।
११ पृष्ठ लामो उक्त कार्ययोजनामा उनले आफूलाई गुणस्तरीय न्याय प्रदान गर्नमा समर्पित गर्ने, न्यायाधीशको आचारसंहिता पालना गर्दै कसैको भनसुन, धम्की र आग्रहबाट मुक्त रही न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाएकी छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण