मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

७२ घण्टाको अवधिमा साओमीको ३ लाख थानभन्दा धेरै ईभी बुक

सोमबार, १६ असार २०८२, १३ : १४
सोमबार, १६ असार २०८२

सारांश

  • साओमीले वाईयू७ विद्युतीय कारको अर्डर लिन सुरु गरेको छ, र ७२ घण्टामा ३ लाख अर्डर प्राप्त भयो।
  • कम्पनीका ३५१ स्टोरहरूमा कुल ३ लाख १५ हजार ९०० अर्डर आएको छ।
  • प्रत्येक साओमी स्टोरमा औसत ८०० देखि ९०० लक-इन-अर्डरहरू आएका छन्, जसमध्ये ७५-८० प्रतिशत बिक्री हुने अनुमान छ।

बेइजिङ । चिनियाँ कम्पनी साओमीले आफ्नो नयाँ विद्युतीय कार वाईयू७ को अर्डर लिन सुरु गरेको छ ।  जसअनुसार ७२ घण्टाको अवधिमा ३ लाख थानसम्म अर्डर भएको कम्पनीले बताएको छ । 

देशभरमा रहेका कम्पनीका ३५१ वटा ईभी खुद्रा स्टोरमा झन्डै ३ लाख १५ हजार ९०० थानसम्म अर्डर आएको समाचारमा उल्लेख छ । 

हरेक साओमी स्टोरमा ८ सय देखि ९०० का बिचमा लक–इन–अर्डर आएको बताइएको छ । अर्डरमध्ये ७५ देखि ८० प्रतिशत भने विक्री हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप