बेइजिङ । चिनियाँ कम्पनी साओमीले आफ्नो नयाँ विद्युतीय कार वाईयू७ को अर्डर लिन सुरु गरेको छ । जसअनुसार ७२ घण्टाको अवधिमा ३ लाख थानसम्म अर्डर भएको कम्पनीले बताएको छ । देशभरमा...