बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फेरारीले ल्यायो आफ्नो पहिलो विद्युतीय कार

रोम ।  लक्जरी स्पोट्र्स कार निर्माता फेरारीले आफ्नो पहिलो पूर्ण इलेक्ट्रिक कार सार्वजनिक गरेको छ । यस कदमलाई कम्पनीले भविष्यको बजारतर्फको ठुलो परिवर्तनका रूपमा प्रस्तुत गरेको छ ।  पछिल्लो समय विश्वभर...