काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले हालै सार्वजनिक भएको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीत र त्यसको भिडियोमाथि तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ । संगठनका केन्द्रीय अध्यक्ष...