एपीएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
मङ्गलबार, १७ असार २०८२, १९ : २१
काठमाडौँ । नेपालको महिला लिग म्याम्पियन क्लब विभागीय टोली एपीएफले एएफसी महिला लिग खेल्ने भएको छ ।
एपीएफ एन्फा महिला लिगको विजेता टोली हो । एएफसीले मंगलबार समूह विभाजनका लागि सार्वजनिक गरेको एएफसी महिला च्याम्पियन्स लिग २०२५/२६ को ड्र ‘पट’ मा एपीएफ ३ मा परेको छ ।
एपीएफले एएफसी एन्फा महिला लिगअन्तर्गत गत संस्करणमा पनि प्रारम्भिक चरणका खेल खेलेको थियो ।
लिगको समूह विभाजन शनिबार गरिने छ । यसपल्ट वरीयातामा तल्लो स्थानमा रहेका १९ टोलीले प्रारम्भिक छनोट खेल्नेछन् । यी १९ टोलीलाई ५ समूहमा विभाजन गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण