बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफसहित पाँच देशका क्लब भिड्दै

काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिप मङ्सिर १९ गतेदेखि काठमाडौँको दशरथ रंगशालामा सुरु हुँदैछ। यो प्रतियोगिता पुस ५ गतेसम्म सञ्चालन हुनेछ। दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।...