स्वास्थ्यमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज
शुक्रबार, २० असार २०८२, १८ : ५२
काठमाडौँ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलको स्वास्थ्य उपचारपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्री पौडेल गएको शनिबार स्वास्थ्यमा समस्या आएपछि बीर अस्पतालमा भर्ना भएका थिए ।
लगातार ज्वरो आएर आएपछि कोरोना, डेंगु, रगत, पिसाव परीक्षण गरिएको रिपोर्टहरू राम्रो आएको अस्पतालका निर्देशक डा. दिलिप शर्माले बताए ।
मन्त्री पौडेल अस्पतालको पुरानो भवनमा रहेको विशेष भीभीआईपी कक्षमा उपचार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण