सडकमा माटो, बालुवा र हिलो खसाल्नेमाथि ५० हजार जरिवाना
आइतबार, २२ असार २०८२, १६ : ५३
सारांश
- काठमाडौं महानगरपालिकाले सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार जरिवाना गरेको छ।
- जानकी कलर टेकलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३ मा फोहोर गरेको आरोपमा जरिवाना गरिएको हो।
- आइतबार उक्त कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा फोहोर गर्ने एक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।
महानगरले जानकी कलर टेकलाई काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित गाडी वा व्यक्तिबाट सडकमा माटो, वालुवा तथा हिजो खसाली फोहोर गरेको भन्दै आइतबार ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण