गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्ने सम्भावना: ट्रम्प
सोमबार, २३ असार २०८२, ०५ : १५
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमाससँग गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्ने बताएका छन्।
- कतारको दोहामा वार्ता फेरि सुरु भएको सन्दर्भमा ट्रम्पले सम्झौता भए बन्धकहरू रिहा हुन सक्ने बताए।
- ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग भेटको तयारी गर्दै यो आशा व्यक्त गरेका हुन्।
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमाससँग गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्ने राम्रो सम्भावना रहेको बताएका छन्।
कतारको राजधानी दोहामा वार्ता फेरि सुरु भएको सन्दर्भमा ट्रम्पले वासिङ्टन प्रस्थान अघि पत्रकारहरूसँग कुरा गर्दै भने, “सम्झौता भएमा थुप्रै बन्धकहरू रिहा हुन सक्छन्।”
ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग भेटको तयारी गर्दै यो आशा व्यक्त गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण