सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नागोर्नो–काराबाखमा युद्धविरामको घोषणा, ३२ जनाको मृत्यु

अजरबैजानको सेनाले नागोर्नो–काराबाख क्षेत्रमा आक्रामक कारबाही सुरु गरेको २४ घण्टाभित्रै आर्मेनियाली जातीय लडाकुहरूको सेना युद्ध विराम गर्न सहमत भएको छ । उनीहरुले रुसले तोकेका सर्तहरू स्वीकार गरेका छन् । ...