काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमाससँग गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्ने राम्रो सम्भावना रहेको बताएका छन्। कतारको राजधानी दोहामा वार्ता फेरि सुरु भएको सन्दर्भमा ट्रम्पले वासिङ्टन प्रस्थान अघि पत्रकारहरूसँग...