वर्षा
कञ्चनपुरमा मध्यम वर्षा, सतर्कता अपनाउन विभागकाे आग्रह
मङ्गलबार, २४ असार २०८२, ०४ : ५२
सारांश
- कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा मंगलबार बिहान मध्यम वर्षा भएको छ।
- जल तथा मौसम विज्ञान विभागले वर्षा भइरहेको जानकारी गराउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।
- साना खोलानालाहरूमा आकस्मिक बहावको सम्भावना रहेकोले विभागले सतर्क रहन आग्रह गरेको छ।
काठमाडाैँ। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा आज (मंगलबार) बिहान मध्यम वर्षा मापन गरिएको छ ।
विभागले बिहान ३ः४५ बजे एक सूचना जारी गर्दै पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जनाएको हो।
थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र हुँदै बग्ने साना खोलानालाहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण