काठमाडौँ । मंगलबार बिहान रसुवामा एक्कासि आएको बाढीले जनधनको ठुलो क्षति पुर्याएको छ। चीनतर्फबाट आएको बाढीले गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ।
बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ भने १९ जना अझै बेपत्ता छन् । दुई प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता भएका हुन् ।
बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ । स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
_T0tH6tJjLH.jpg)
_V6Z3Rb2HwY.jpg)
_gPwE6gAbAN.jpg)
_6jkykPweWk.jpg)
_l8s86Nam9T.jpg)
_WgZPLOgAhI.jpg)
_Si5o8p1px2.jpg)
_CteoXHccRM.jpg)
_HmugJHNrBO.jpg)
_QtisAPb9Oo.jpg)
_Dy8ChcW8F8.jpg)
_GRTGZPKTN4.jpg)
_at7uvQfHhW.jpg)
_9BJ54FplHo.jpg)
_dCYbOYBxRZ.jpg)
_MnHQ4O85N8.jpg)
_TJQDeBSSg2.jpg)
_MLwutXFqm2.jpg)
_YdlzKvtfag.jpg)
_zbLjARzdPT.jpg)
_PFWsxsfuJ4.jpg)
_A4JezfMgef.jpg)
_NSb8bGLEUt.jpg)
प्रतिक्रिया