सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँको गोङ्गबु र गौरीघाटमा सतर्कता तह पार

बिहीबार, २६ असार २०८२, १८ : ५०
बिहीबार, २६ असार २०८२

काठमाडौँ । काठमाडौँको विष्णुमती नदी गोङ्गबु, बागमती नदी गौरीघाट जलमापन केन्द्रमा बिहीबार जलसतहले सतर्कता तह पार गरेको छ ।

बिहीबार जल तथा मौसम विज्ञान विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेहरुले सतर्कता अपनाउन आग्रह समेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप