खुले सुनचाँदी पसल
सरकारसँग ६ बुँदे सहमति भएपछि खुले सुनचाँदी पसल, तस्बिरहरू
शुक्रबार, २७ असार २०८२, १६ : ०४
काठमाडौँ । सरकारसँग ६ बुँदे सहमति भएपछि बन्द सुनचाँदी पसल खुलेका छन् । शुक्रबारदेखि देशभरका सुनचाँदी पसल खुलेका हुन्। असार १९ गतेदेखि सुनचाँदीको दैनिक मूल्य नतोकिएकोमा आजदेखि मूल्य तोक्न थालिएको छ ।
यसअघि सरकारले सुनमा १३ प्रतिशत विलासिता कर लगाएकाे भन्दै सुनचाँदी व्यवसायीहरू आन्दाेलनमा हाेमिएका थिए ।
_z6Mym9xOpX.jpg)
_UGGivvVBO0.jpg)
_Ts0sjjWZxF.jpg)
_3jpM5us5Rs.jpg)
_FS90Peqwpu.jpg)
_Zbbe5hYIVu.jpg)
_z7Uj5RFdLw.jpg)
_he8HvJzTCD.jpg)
_N3h6fqjEjm.jpg)
_zRDJQicg5h.jpg)
_Nc4u5GErb8.jpg)
_Z0YiZz1Tno.jpg)
_FMkxrkQpmP.jpg)
_6XsdCi0dG4.jpg)
_8Y2DS6p4UJ.jpg)
_5CNnaK6etd.jpg)
_KYqT0B6igY.jpg)
_xTA4xd8Reo.jpg)
_TrxvISkxi1.jpg)
_FODzLIBYQh.jpg)
_CGCVJC9EXR.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण