पहिरोले अवरुद्ध जयपृथ्वी राजमार्ग सञ्चालन
शनिबार, २८ असार २०८२, १९ : ११
सारांश
- बैतडीको खोड्पे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पहिरोका कारण अवरुद्ध भएको थियो।
- सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ।
- अवरुद्ध राजमार्ग खुलेपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
बैतडी । पहिरोले अवरुद्ध बनेको बैतडीको खोड्पे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बैतडीको नाचन्थली नजिक सडकमाथिबाट पहिरो खस्दा आज बिहान ९ बजेदेखि राजमार्ग अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालय पाटनको डोजरको सहायताले पहिरो पन्छ्याएपछि दिउँसो ३ बजेदेख सडक पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए । उनका अनुसार पहिरो पन्छ्याएसँगै अहिले रोकिएका सबै सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यातमा देखिएको समस्या समाधानको लागि कूटनीतिक पहल भइरहेको छ : उद्योगमन्त्री
-
पशुपति क्षेत्र विकास कोषको गुरुयोजनाको मारमा स्थानीय : तिलगंगाका विस्थापित विगत ४५ दिनदेखि धर्नामा
-
भारतीय प्रतिबन्धविरुद्ध अदालत गयो टेलिग्राम
-
सरकारका मन्त्री बोलिरहँदा श्रम संस्कृतिले किन गर्यो विरोध ?
-
नेपालमा विचार र दर्शन संकुचित हुँदै सामाजिक सञ्जालमा खुम्चियो : ज्ञवाली
-
बुबाको हत्यादेखि विश्वकपको गोलसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण