लिङ्देनले भने- आवश्यक परे सडकबाट पनि विरोध गरिन्छ
सोमबार, ३० असार २०८२, १३ : ३६
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आवश्यक परे सडकबाट आन्दोलन गर्ने चेतावनी दिए।
- उनले भिजिट भिसा प्रकरणमा सदनमा विरोध गरिरहेको बताए।
- लिङ्देनले केपी शर्मा ओली नेतृत्वको सुशासन आयोगको बारेमा प्रश्न गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन आवश्यक परे सडकबाट पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा धारणा राख्दै लिङ्देनले भिजिट भिसा प्रकरणमा आफूहरूले सदनमा विरोध गरिरहेको र आवश्यक परेमा सडकबाट पनि आन्दोलन गर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सुशासन आयोग कहाँ गयो भन्दै प्रश्न गरे । उनले ओली नेतृत्वको सरकारका मन्त्रीहरू एकपछि अर्को काण्डमा मुछिएकाले बर्खास्त गर्न पर्दैन भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण