सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

राजर्षि विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाखकाे बजेट स्वीकृत

सोमबार, ३० असार २०८२, २० : ११
सोमबार, ३० असार २०८२

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको साेमबार सम्पन्न १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप