केन्द्रीय कमिटी बैठक
एमाले बैठकमा ‘बहस नोट’को जिम्मेवारी ३ नेतालाई
सोमबार, ०५ साउन २०८२, १३ : ४३
सारांश
- एमाले केन्द्रीय कमिटी बैठक च्यासलमा जारी छ, जसमा केपी शर्मा ओलीले सम्बोधन गरे।
- बैठकमा ओलीले समसामयिक राजनीति र सरकारको एक वर्षबारे ब्रिफिङ गरे।
- विधान संशोधन प्रस्तावमा छलफल सुरु भएको छ, र बहस नोट बनाउन तीन नेतालाई जिम्मेवारी दिइएको छ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ । १२ बजेदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकको सुरुवात गर्दै संक्षिप्त मन्तव्य राखेका छन् ।
अध्यक्ष ओलीले समसामयिक राजनीति, सरकारको एक वर्ष र पार्टी सचिवालय र पोलिटब्युरो बैठकका निर्णयका सन्दर्भमा ब्रिफिङ गरेका छन् । त्यस्तै महासचिव शंकर पोखरेलले सांगठानिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान संशोधन प्रस्तावमाथिको छलफलमा प्रवेश गरेको छ ।
बैठकमा बहस नोट तयार पार्न तीन जना नेताहरूलाई दिइएको छ । जसमा सांसद सांसद समेत रहेका सूर्य थापा, तथा केन्द्रीय सदस्यहरू विष्णु रिजाल र निरज आचार्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण