प्रहरी प्रशासन
नेपाल प्रहरीको एसपीमा ११ जना बढुवा सिफारिस
सोमबार, ०५ साउन २०८२, १३ : ५२
सारांश
- नेपाल प्रहरीले ११ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ।
- बढुवा समितिका सदस्यसचिव दानबहादुर कार्कीले सिफारिसको सूची सार्वजनिक गरे।
- सिफारिसमा पर्ने डीएसपीहरूमा अनिलकुमार खड्का, महेश थापा लगायत छन्।
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूबाट ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो ।
बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार डीएसपीहरू अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का एसपी बढुवाका लागि सिफारिसमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण