अनर एक्स सिक्स सी नेपालमा सार्वजनिक, एआई फिचरसहित यस्ता छन् विशेषता
काठमाडौँ। अनरले नयाँ स्मार्टफोन अनर एक्स सिक्स सी (HONOR X6c) नेपालमा सार्वजनिक गरेको छ ।नेपाली प्रयोगकर्तालाई केन्द्रमा राखेर बनाइएको उक्त फोन स्मार्ट, स्टाइलिस् र एआई फिचरले भरिपूर्ण रहेको छ।
दमदार प्रदर्शन, मजबुत बनावट र सुलभ मूल्यमा उपलब्ध अनर एक्स सिक्स सी नयाँ पुस्ताका लागि उपयुक्त स्मार्टफोन बन्ने विश्वास समेत व्यक्त गरिएको छ ।
अनरले सीमित अवधिको अफर नछुटाउन आग्रह समेत गरेको छ । कम मूल्यमा उत्कृष्ट प्रविधिको अनुभव लिन आग्रह समेत गरिएको छ ।
यसमा १.५ मिटर ड्रप रेसिस्टेन्स, आइपी सिक्स फोर (IP64) प्रोटेक्सन र एआई एक्सन बटन(AI Action Button) जस्ता विशेषताहरू छन्। सुरुवाती लञ्च उत्सवको अवसरमा, अनर एक्स सिक्स सीको खरिदमा रु चार हजार बराबरको अनर एक्स सेभेन इ एयसबड्स निःशुल्क प्राप्त गर्न सकिने छ ।
उक्त अफर यही साउन १५ गते (जुलाई ३१, २०२५) सम्म मात्र लागु हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
-
नेपाल कानुन आयोग ऐन संशोधनको मस्यौदा तयार, सुझाव दिन मन्त्री सोविता गौतमको आग्रह
-
पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण