मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
ग्राउण्ड जिरो रिपोर्टिङ

मधेसमा पानीको अभाव : पानी बाँड्छ सरकार, तर तिर्खा मर्दैन ! (भिडियो रिपोर्ट)

बिहीबार, ०८ साउन २०८२, २० : ००
बिहीबार, ०८ साउन २०८२

काठमाडौँ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको मधेस प्रदेशमा पानीको हाहाकार भएको छ । यहाँको पर्सास्थित वीरगञ्ज महानगरपालिकामा खानेपानीको सङ्कट अझै हट्न सकेको छैन । 

यद्यपि महानगरपालिकाले डिप बोरिङ गरेर ट्याङ्कर र पाइपलाइन मार्फत पानी वितरण गरिरहेको छ ।महानगरपालिकाले दैनिक ४ लाख लिटर पानी ट्याङ्करबाट वितरण गरिरहेको जनाएको छ ।

सरकारले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप