संसदीय समितिद्वारा त्रिवि क्रिकेट मैदानको अनुगमन (तस्बिरहरू)
सोमबार, १२ साउन २०८२, १६ : ५२
सारांश
- सङ्घीय संसदको समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन तथा अनुगमन गरेको छ।
- मैदान स्तरोन्नति, प्यारापिट र फ्लडलाइट जडानको काम भइरहेको छ, तर समयमै काम सकिएको छैन।
- नेपाल प्रिमियर लिग फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने क्यानको तयारी छ।
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको अवलोकन र अनुगमन गरेको छ।
त्यहाँ अहिले मैदान स्तरोन्नतिसहित प्यारापिट र फ्लडलाइट जडानको काम भइरहेको छ । समयमै काम नसकेपछि अहिले निर्माण कम्पनीलाई हर्जाना तिराएर काम भइरहेको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग फ्लडलाइटमा ओपन प्यारापिटसहित आयोजना गर्ने क्यानको तयारी छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
_dzZumFBW8c.jpg)
_yFJDzRNBxX.jpg)
_qEiulDRqwc.jpg)
_7DoKsyvDHp.jpg)
_B8tUCKUaKb.jpg)
_k0ZWOvLIxd.jpg)
_t9XNCDUwJu.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण