फोटोफिचर
राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएपछि...(तस्बिरहरू)
बुधबार, १४ साउन २०८२, १४ : ३०
सारांश
- राष्ट्रियसभा बैठकमा विकासशील राष्ट्रको स्तरोन्नति सम्बन्धी प्रतिवेदनमाथि छलफल भइरहँदा मन्त्रीहरू निदाए।
- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाएका थिए।
- यो घटना राष्ट्रियसभा बैठकको समयमा भएको हो र तस्बिर नेपाल फोटो लाइब्रेरीबाट लिइएको हो।
काठमाडौँ । राष्ट्रियसभा बैठकमा नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथि छलफल चलिरहँदा ३ जना मन्त्रीहरू निदाएका छन् ।
बैठकमा उपप्रधान तथा अर्थ विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाएका हुन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_plZi4Shjgd.jpg)
_ImHki5wATj.jpg)
_q66VTIGlRP.jpg)
_mvEx6TtUMj.jpg)
_GUISwziJ78.jpg)
_msT3RPQkO8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण