पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक
बुधबार, १४ साउन २०८२, १६ : ००
सारांश
- माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु भयो।
- स्थायी समिति बैठकको तयारीका लागि बैठक बोलाइएको हो।
- माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार बस्ने भएको छ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।
स्थायी समिति बैठकको तयारीका लागि पदाधिकारी बैठक बोलाइएको हो । पार्टीको स्थायी समिति बैठक शुक्रबारदेखि सुरु हुँदैछ ।
_hBIs2befN9.jpg)
_3W0kwbCBiP.jpg)
_H5osWZ6dkt.jpg)
_uge5chM0KY.jpg)
_kXVhNUuwdn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण