च्याम्पियन रवीन्द्रलाई विमानस्थलमा भव्य स्वागत
सोमबार, १९ साउन २०८२, २० : ४८
सारांश
- रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेर स्वदेश फर्किए।
- ढाँटले फाइनलमा चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा नकआउट गर्दै जित हासिल गरे।
- उनले व्यावसायिक फाइटमा नवौँ जितसहित एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट जिते।
काठमाडौँ । भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा च्याम्पियन बनेका नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट सोमबार स्वदेश फर्किएका छन् । ढाँटलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
_oHjKH4s6fK.jpg)
टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गर्दै उनी च्याम्पियन बनेका थिए । तेस्रो राउन्डमा ढाँटले कोरेनलाई नकआउट गर्दै जित हासिल गरेका हुन् ।
_MhAchl44yC.jpg)
व्यावसायिक फाइटमा नवौँ जित दर्ता गर्दै ढाँटले एमएफएनको बान्टमवेट श्रेणीको बेल्ट पनि हात पारेका छन् ।
_30Gq3yoY7p.jpg)
_2cT0Esmvj7.jpg)
_ZefOe95BRw.jpg)
_sbNWNpaFYt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण