भक्तपुरमा घिन्ताङघिसी नाचसँगै गाईजात्रा, तस्बिरमा हेर्नुहोस्
सारांश
- भक्तपुरमा घिन्ताङघिसी नाचसहित गाईजात्रा धुमधामका साथ मनाइयो।
- यो पर्व जनै पूर्णिमाको भोलिपल्ट मनाइने चलन रहेको छ, र मृतक आफन्तको सम्झनामा मनाइन्छ।
- भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाइने गरिन्छ।
भक्तपुर । भक्तपुरमा आज घिन्ताङघिसी नाचसँगै गाईजात्रा धुमधामका साथ मनाइएको छ । भक्तपुरमा साउन शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट सो नाच धूमधामले मनाउने चलन छ ।
_PL1Pr5cdUQ.jpg)
शनिबार जनै पूर्णिमाको दिउँसो सरकारी घिन्ताङघिसी नाच प्रदर्शनसँगै भक्तपुरमा गाईजात्रा सुरु भएको थियो । वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्वको पर्व गाईजात्रासँगै घिन्ताङघिसी नाच निकालिने चलन छ ।
_NoZo6RJtYW.jpg)
धा बाजा, तःबाजा, धिमाय् बाजाको संयुक्त तालमा नाचमा सहभागीले हातमा लट्ठी जुधाएर घिन्ताङघिसी नाच नाचिन्छ कृष्णाअस्टमीको दिनसम्म मनाइने भक्तपुरको गाईजात्रामा प्रत्येक दिन साँझ विभिन्न टोलबाट घिन्ताङघिसी नाचसँगै विभिन्न व्यङ्ग्यात्मक नाटक, विभिन्न सांस्कृतिक नाच प्रदर्शन गर्ने परम्परा छ । भक्तपुरमा गाईजात्रा आठ रात नौ दिनसम्म मनाइन्छ ।
_XZlrb72BeR.jpg)
_MN03kyeH2k.jpg)
_zISHy3ZTnK.jpg)
_SZ861dtLbf.jpg)
_kfEzwXxPZq.jpg)
_RwacIfjgUC.jpg)
_HHjKG7chql.jpg)
_Z84vfWuxnc.jpg)
_93ZF7riR4u.jpg)
_toZf4ZeDCA.jpg)
_UnoXhrcVS7.jpg)
_WqgPLABUMV.jpg)
_QsbHKPWelC.jpg)
_2qazWtTQl1.jpg)
_9TSbwrtDSB.jpg)
_5w4unX6al4.jpg)
_LKpSglV9fI.jpg)
_hBTUubsWwt.jpg)
_9ytivePZL5.jpg)
_OBzfAjHg2s.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण