मत्या पर्वको अन्तिम दिन पाटनमा गणेशको पूजा
बिहीबार, २९ साउन २०८२, १८ : ४६
सारांश
- ललितपुरमा मनाइने ऐतिहासिक मत्या पर्वको अन्तिम दिन भक्तजनहरूले गणेश मन्दिरमा पूजा गरे।
- परम्परागत भेषभूषामा सजिएका भक्तजनहरू बाजा बजाउँदै पाटनका गणेश मन्दिर पुगे।
- भक्तजनहरूले गणेशको पूजा गरी प्रसाद ग्रहण गर्दै पर्व मनाए, ठूलो संख्यामा सहभागीता रह्यो।
पाटन । ललितपुरमा मनाइने ऐतिहासिक मत्या पर्वको अन्तिम दिन भक्तजनहरूले विभिन्न गणेश मन्दिरहरूमा गएर पूजा अर्चना गरेका छन्।
_MUVNOfptRN.jpg)
परम्परागत भेषभूषामा सजिएका भक्तजनहरू बाजा बजाउँदै र नाचगान गर्दै पाटनका गणेश मन्दिरहरूमा पुगेका थिए।
_pYPHvP2IUU.jpg)
यस दिन भक्तजनहरूले गणेशको पूजा गरी प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ। यस वर्ष पनि सोही परम्परालाई निरन्तरता दिँदै ठूलो संख्यामा भक्तजनहरू सहभागी भएका थिए।
_xKCZhkzcZu.jpg)
_teCllU979u.jpg)
_FghZHsegYF.jpg)
_ufK4YKNEP9.jpg)
_zHfLX6BVvc.jpg)
_XOxJn0KQWC.jpg)
_PFEWVrxTZM.jpg)
_2guulr45G7.jpg)
_VezKkZumEe.jpg)
_KLQJZPz3DP.jpg)
_vIOo3j8Zpj.jpg)
_PWnNTUqH1e.jpg)
_wEaWRAtwBN.jpg)
_2xYxJhzD0o.jpg)
_T7VVsVNBJH.jpg)
_JcktTAUJD4.jpg)
_ToIEH155GL.jpg)
_YSpHQaI0Qg.jpg)
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि जेल जालान् राजपाल यादव ?
-
गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न समिति गठन
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण