रासायनिक मल अभाव समाधानका लागि अनुदानको चौथाइ हिस्सा जैविक मलमा लगाऔँ : शंकर पोखरेल
बिहीबार, २९ साउन २०८२, २१ : ४१
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कृषि क्षेत्रमा हरेक वर्ष दोहोरिने रासायनिक मल अभावको समस्या समाधान गर्न सरकारले दिँदै आएको अनुदानको केवल चौथाइ हिस्सा मात्र प्राङ्गारिक तथा जैविक मल उत्पादनमा विनियोजन गरे पर्याप्त समाधान सम्भव हुने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् ।
यस विषयमा कृषि मन्त्रालयको प्रशासनिक नेतृत्व सधैँ नकारात्मक रहँदै आएको समेत उनले बताए ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण