काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले काठमाडौँ महानगरपालिकाको...