‘फोटो तथा चित्रकलामा तानसेन पाल्पा’ प्रदर्शनी, तस्बिरहरू
बुधबार, ०४ भदौ २०८२, १४ : २०
काठमाडौँ । तानसेन गुठी काठमाडौँद्वारा आयोजना गरिएको ‘फोटो तथा चित्रकलामा तानसेन पाल्पा’ प्रदर्शनी काठमाडौँको ललित कला प्रज्ञा प्रतिष्ठान नक्सालमा सुरु भएको छ । भदौ ३ गतेदेखि सुरु भएको प्रदर्शनी ९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रदर्शनीमा पाल्पाका २५ जना कलाकारका चित्रकला र तस्बिरहरू समावेश छन् । साथै सन् १९६० र ७० को दशकमा नेपालमा सेवा गरेका पिस कोर्स स्वयंसेवकहरू ड्यान पियर्स, रिच फाउ, भिक्की वाट्किन्स रिचर्ड र कार्ल होस्टिकाले खिचेका दुर्लभ तस्बिरहरू पनि प्रदर्शित गरिएको छ ।
यस प्रदर्शनीले तानसेनलाई सांस्कृतिक र पर्यटकीय गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको आयोजकले बताएको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण