कपिलवस्तुमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी
शुक्रबार, ०६ भदौ २०८२, १२ : २४
सारांश
- कपिलवस्तुको शिवराज नगरपालिकामा एक घरबाट सुनका गरगहना र नगद गरी ६ लाख २२ हजारको धनमाल चोरी भएको छ।
- चोरी बिहीबार दिउँसो भएको र चोरीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र फरार व्यक्तिको खोजी गरिरहेको छ।
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा एक घरबाट सुनका गरगहना र नगद गरी करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
स्थानीय बासुदेव शर्माको घरमा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण