भूकम्प
सङ्खुवासभामा भूकम्पको धक्का महसुस
शुक्रबार, ०६ भदौ २०८२, २३ : ४८
सारांश
- सङ्खुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प गएको छ, जसको केन्द्रबिन्दु मघाङ आसपास थियो।
- भूकम्प आइतबार राति ११:१५ बजे गएको थियो र स्थानीयस्तरमा हल्का धक्का महसुस भएको थियो।
- भूकम्पबाट हालसम्म कुनै ठूलो भौतिक वा मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।
काठमाडौँ । सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर शुक्रबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्प राति ११:१५ बजे अनुभव गरिएको हो। परिमाण मध्यम भए पनि स्थानीयस्तरमा हल्का धक्का महसुस भएको बताइएको छ। हालसम्म ठूलो भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण