ला लिगा : रियललाई रियल ओविडोको चुनौती
आइतबार, ०८ भदौ २०८२, १२ : ४६
सारांश
- आइतबार स्पेनिस ला लिगा फुटबलमा चार खेलहरू हुँदैछन्।
- रियल मड्रिडले रियल ओविडोसँग प्रतिस्पर्धा गर्दैछ, खेल ओविडोको मैदानमा राति १:१५ बजे सुरु हुनेछ।
- ओसासुनाले भ्यालेन्सियासँग, रियल सोसिडाडले स्पानियोलसँग र भिया रियलले जिरोनासँग खेल्नेछन्।
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा आज (आइतबार) चार खेलहरू हुने भएका छन् ।
आज हुने महत्त्वपूर्ण खेलमा रियल मड्रिडले रियल ओविडोसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबिचको खेल ओविडोको घरेलु मैदानमा राति १ः १५ बजे सुरु हुनेछ ।
लिग अन्तर्गत आज हुने पहिलो खेलमा ओसासुनाले भ्यालेन्सियालाई आथित्यता प्रदान गर्नेछ । ओसासुना र भ्यालेन्सिया बिचको खेल नेपाली समय अनुसार राति ८ः ४५ मा सुरु हुनेछ ।
आज नै हुने अर्को खेलमा रियल सोसिडाडले स्पानियोलसँग खेल्दैछ । यी दुई क्लबबिचको खेल राति ११ः १५ मा सुरु हुनेछ । सोही समयमा भिया रियलले जिरोनासँग खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण