प्रविधिको असर
तीजमा टिकटकमय बनेको पशुपति परिसर (तस्बिरहरू)
मङ्गलबार, १० भदौ २०८२, ०६ : ५०
सारांश
- हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिला श्रद्धालुहरूको भीड लागेको छ।
- महिलाहरूले आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बसेका छन्।
- पशुपतिमा भेला भएका महिलाहरूले शिवजीको दर्शन र नाचगान गर्दै टिकटक बनाए।
काठमाडौँ । हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि महिला श्रद्धालुहरूको भीड लागेको छ ।
यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । शास्त्रअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत लिनाले सुख, शान्ति र कल्याण प्राप्त हुने विश्वास छ।
_P7cU80ZYZS.jpg)
पशुपतिमा भेला भएका महिलाहरूले शिवजीको दर्शन गर्नुका साथै नाचगान गरेर टिकटक बनाउन व्यस्त छन् । तस्बिरहरू : नेपाल फोटो लाईब्रेरी
_NqtAwmbYXE.jpg)
_CfGW721Ihs.jpg)
_VuOUT6770P.jpg)
_NkPfngCYz4.jpg)
_CUGz7Q25Hu.jpg)
_uTWzZ3qLJm.jpg)
_csaucNHnIv.jpg)
_Nst3usTttV.jpg)
_dWajmH5L4J.jpg)
_magJtQBRRS.jpg)
_mRdgM4wRC6.jpg)
_A4W6qLEXiC.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण