बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

तीजमा टिकटकमय बनेको पशुपति परिसर (तस्बिरहरू)

काठमाडौँ । हरितालिका तीजको अवसरमा आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न बिहानैदेखि महिला श्रद्धालुहरूको भीड लागेको छ ।  यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको  दीर्घायु कामना गर्दै व्रत बस्छन् ...