पहिरोले सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध
बुधबार, ११ भदौ २०८२, ०८ : ४३
सारांश
- सुर्खेत-जुम्ला सडकखण्ड कालिकोटको खाँडाचक्रमा पहिरोका कारण अवरुद्ध भएको छ।
- पहिरोले सडक भत्किँदा दुईतर्फी यातायात बन्द भएको छ।
- सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन्।
सुर्खेत । पहिरोका कारण सुर्खेत–जुम्ला सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत कालिकोट खाँडाचक्र नगरपालिका वडा नं २ कालेखोलामा सडक भत्किन गई सवारी आवागमन हुन नसक्ने गरी राजमार्ग अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोको कारण सडक दुईतर्फी अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण