फोटोफिचर
इम्बोस्ड नम्बर प्लेट जारी गर्ने सरकारकाे कदमविरुद्ध प्रदर्शन (तस्बिरहरू)
बुधबार, ११ भदौ २०८२, १२ : ४६
सारांश
- असार १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने सरकारको निर्णयको विरोध भएको छ।
- जाग नेपाली समूहले नयाँ बानेश्वरमा प्रदर्शन गर्दै इम्बोस्ड नम्बर प्लेटको विरोध गरेको छ।
- प्रदर्शनकारीहरूले देवनागरी लिपिको रक्षा र भ्रष्टाचार छानबिनको माग गरेका थिए।
काठमाडौँ । सरकारले असोज १ गतेदेखि जारी गरेको इम्बोस्ड नम्बर प्लेटको विरोध भएको छ । बुधबार ‘जाग नेपाली’ समूहले सरकारको सो कदमविरुद्ध प्रदर्शन गरेको हो ।
_bANYRC3pvp.jpg)
इम्बोस्ड नम्बर प्लेट लादेर नेपालको पहिचानसमेत मेटाउन खोजेको आरोप लगाउँदै सो समूहले नयाँ बानेश्वरको एभरेस्ट होटल नजिकै सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘देवनागरी लिपिको रक्षा गरौँ, इम्बोस्ड नम्बर प्लेट खारेज गर, भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाही गर, नेपाली जनताको व्यक्तिगत डेटा सुरक्षाको ग्यारेन्टी गर, नेपालका भाषा, लिपि र संस्कृतिमाथि आक्रमण नगर्ने सुनिश्चितता गर’ जस्ता नारा लगाएका प्ले कार्ड बोकेका थिए ।
_KU7cMMXqza.jpg)
_OzGcGMpSKp.jpg)
_3nv0FnsrW6.jpg)
_64zQ83iNXl.jpg)
_QLNOY8IT3Z.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण