शनिबार, २० जेठ २०८०
ताजा लोकप्रिय

इम्बोस्ड नम्बर प्लेट अब नेपालीमा

काठमाडौँ । सरकारले इम्बोस्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्ययोजना पनि अघि बढाएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सो जानकारी गराएका हुन् ।  सोमबार मन्त्रालयको कार्य...