सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ
शुक्रबार, १३ भदौ २०८२, १२ : १७
सारांश
- प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका रवि लामा रहेका छन्, जसले नक्कली आईडी प्रयोग गरी ठगी गर्थे।
- उनलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरिएको हो र थप अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सामाजिक सञ्जालमार्फत ठगी गर्दै आएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–८ घर भई हाल काठमाडौँ कपन बस्ने २७ वर्षीय रवि लामा रहेका छन्।
लामाले फेसबुक, ह्वाट्सएप, टिकटकलगायतका प्लेटफर्ममा नक्कली आईडी प्रयोग गरी साथी बनाउने, उपचारमा सहयोग गर्ने वा रोजगारी दिलाउने भन्ने झुटा आश्वासन दिई रकम ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
उनीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बुधबार चाबहिल गणेशस्थान क्षेत्रबाट पक्राउ गरेको हो। लामालाई थप अनुसन्धा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण