फोटोफिचर
सुनको मूल्य २ लाख कट्यो, न्यूरोडका सुन पसलमा छैन चहलपहल (तस्बिरहरू)
शुक्रबार, १३ भदौ २०८२, १७ : ०३
सारांश
- आज सुनको मूल्य हिजोको तुलनामा १२ सय रुपैयाँले वृद्धि भई प्रति तोला २ लाख ६ सय पुगेको छ।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली सुनचाँदी व्यापारमा पनि यसको प्रभाव परेको छ।
- सुनको मूल्य बढेपछि न्यूरोड क्षेत्रका सुनचाँदी पसलहरूमा ग्राहकको सङ्ख्या घटेको छ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । हिजोको तुलनामा आज सुनको मूल्यमा १२ सय रुपैयाँले वृद्धि भई प्रति तोला २ लाख ६ सय पुगेको छ ।
_Hi0qaOMoBK.jpg)
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रभाव नेपाली सुनचाँदी व्यापारमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड कायम हुँदा न्यूरोड क्षेत्रका अधिकांश सुनचाँदी पसल सुनसान देखिएका छन् भने केही पसलहरूमा भने कम ग्राहक देखिएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_v9e3wpf5OZ.jpg)
_oUnCvU5mXP.jpg)
_FhrWB72hkf.jpg)
_nuxcIpSnJ1.jpg)
_pFlL1bGyx7.jpg)
_QDxZvGgvhG.jpg)
_IxSVWUP8GX.jpg)
_wqCovcntr4.jpg)
_fGuzTcE1ti.jpg)
_zOchSiFydI.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण