लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मुसलमानको निधन
शनिबार, १४ भदौ २०८२, १० : २२
सारांश
- लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ ।
- मेयर मुसलमानको निधन आज बिहान आफ्नै निवासमा भएको थियो ।
- उहाँ नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित हुनुभएको थियो र हृदयघातका कारण निधन भएको अनुमान गरिएको छ।
काठमाडौँ । लुम्बिनी सांस्कृतिक नगरपालिका रुपन्देहीका मेयर सजरुद्दिन मुसलमानको निधन भएको छ ।
आज विहान मुसलमानकाे आफ्नै निवासमा मृत्यु भएको उनको सचिवालयले जानकारी दियो ।
उनको हर्टयाट्याकका कारण मृत्यु भएको आशङ्का गरिएको छ । उनी नेपाली कांग्रेसको तर्फबाट मेयरमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
-
सुदूरपश्चिममा मध्यरातमा जुट्यो बजेटमा सहमति
-
मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
-
आवासीय चिकित्सकलाई अत्यधिक समय कार्य नगराउन निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण