रञ्जिताले बोलाएको नाउपाको केन्द्रीय समिति बैठक आज, चौधरी पक्ष सहभागी नहुने
आइतबार, १५ भदौ २०८२, ०९ : ४२
सारांश
- नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज जमलस्थित येलो प्यागोडामा बस्दै छ।
- बैठकमा पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयनबारे छलफल हुनेछ।
- संस्थापक रेशम चौधरी पक्षका नेताहरू बैठकमा सहभागी नहुने बताइएको छ।
काठमाडौँ । अध्यक्ष रञ्जिता श्रेष्ठको आह्वानमा नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दै छ। जमलस्थित येलो प्यागोडामा बैठक बस्न लागेको हो ।
पार्टीको विधान संशोधन र केन्द्रीय सदस्य मनोनयन गर्ने एजेन्डामा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । बैठकमा संस्थापक रेशम चौधरी पक्षका नेताहरू सहभागी नहुने बताइएको छ ।
दुई समूहबिचको विवादका कारण नाउपाका हरेक गतिविधि प्रभावित बन्दै आएका छन् । यसअघि चौधरी पक्षले श्रेष्ठलाई पार्टी अध्यक्षबाटै हटाए पनि निर्वाचन आयोगले मान्यता दिएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण