एकैदिन अछाममा ४६ छाउगोठ भत्काइए
सोमबार, १६ भदौ २०८२, १० : ०४
सारांश
- अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।
- जिल्ला प्रहरी कार्यालय अछामका अनुसार छाउगोठ भत्काउने कार्य भएको हो।
- स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र महिला समूहको सहभागितामा छाउगोठ भत्काइएको छ।
धनगढी । अछामका विभिन्न स्थानीय तहमा सोमबार ४६ वटा छाउगोठ भत्काइएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल बिनायक नगरपालिका क्षेत्रमा ३२ वटा, बान्निगडी जयगढ गाउँपालिका क्षेत्रमा ८ वटा, तुर्माखाद गाउँपालिका क्षेत्रमा ३ वटा र मंगलसेन नगरपालिका क्षेत्रमा ३ वटा छाउगोठ भत्काइएका हुन्।
प्रहरीले स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, भद्र भलादमी र महिला समूहका प्रतिनिधिहरूको सहभागितामा छाउगोठ भत्काउने कार्य गरेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण