आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

देउताकै डरले छाउगोठ !

खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुँदादेखि नै छाउगोठमा बस्न थालेकी थिइन्  । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ । सुरु–सुरुमा महिनावारी...