सैनिक परेड
बेइजिङमा भएको विशेष सैनिक ‘परेड’ मा प्रधानमन्त्री ओली (तस्बिरहरू)
बुधबार, १८ भदौ २०८२, १४ : २७
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजित विशेष सैनिक परेडमा सहभागी भए।
- बेइजिङमा बुधबार भएको विजय उत्सवको ८० औँ वार्षिकोत्सव समारोहमा ओली सहभागी भएका हुन्।
- समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरु उपस्थित थिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली बेइजिङमा आयोजना भएको विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन् । बुधबार बेइजिङमा भएको विजय उत्सवसम्बन्धी ८० औँ वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।
_FsMRzWEmUO.jpg)
सो समारोहमा विभिन्न देशका राष्ट्र प्रमुख/सरकार प्रमुख लगायत विशिष्ट पाहुनाहरू सहभागी थिए ।
_G6U9LDab1b.jpg)
_jijs4MmHHf.jpg)
_MOWyuB3ljB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण