अपडेट
माओवादी बैठकमा प्रचण्डले भने– माधव र विप्लवको पार्टीसँग एकता हुन्छ
बिहीबार, १९ भदौ २०८२, १५ : ५५
सारांश
- प्रचण्डले नेकपा एस र विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने बताएका छन्।
- प्रचण्डले दुवै पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराएका थिए।
- प्रचण्डले विप्लवसँग बिहीबार मात्रै पनि संसद भएको बताएका थिए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टीसँग एकता हुने बताएका छन् । बिहीबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले पार्टीको नेकपा एकीकृत समाजवादी र नेकपासँग एकता हुने बताएका हुन् ।
‘माधव नेपालजीको एकीकृत समाजवादी र विप्लवजीको नेकपासँग पार्टी एकता हुन्छ’, बैठकमा प्रचण्डको ब्रिफिङ उद्धृत गर्दै एक नेताले भने । आफ्नो दुवै पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराउँदै प्रचण्डले छिट्टै एकताले मूर्तरूप लिने बताएको ती नेताको भनाइ छ ।
प्रचण्डले विप्लवसँग बिहीबारमात्रै पनि संसद भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण