राजनीति
नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु
शुक्रबार, २० भदौ २०८२, १२ : ४४
सारांश
- ललितपुरको गोदावरीमा नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भयो।
- प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन मन्तव्य दिए।
- अध्यक्ष लगायतले सम्बोधनपछि प्रस्ताव र प्रतिवेदन पेश गर्नेछन्।
ललितपुर । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ ।
तीन दिनसम्म ललितपुरको गोदावरीस्थितज सनराइज हलमा आयोजना गरिएको महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् ।
सम्वोधनपछि अध्यक्ष लगायतले प्रस्ताव र प्रतिवेदन पेस गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण